आज शनिबार कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ भने तराइका क्षेत्रहरुमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम दिउँसो: सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको...

आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ । गत २४ घण्टामा ३ सय २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन् । प्रदेश १ को इलाममा १, झापामा १, भोजपुरमा २ र मोरङमा ३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ को पर्सामा १, बारामा ३ र सिरहामा...

काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

काठमाडौं । काठमाडौं जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा कोरोनाका २ हजार ६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच सय बढी सक्रिय संक्रमित रहने जिल्लाको संख्या घट्दै काठमाडौंमा मात्र सीमित भएको हो । यस्तै, भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु जिल्लामा भने शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय २ जनामा कोरोना भाइरसको...

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । बिहीबार ३३६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७०० जना सक्रिय संक्रमित छन् । प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा १, संखुवसभामा १, सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर २ को धनुषामा २ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र...

नेपालका यी जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा कोरोनाका २ हजार २ सय १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच सय बढी सक्रिय संक्रमित रहने जिल्लाको संख्या घट्दै काठमाडौंमा मात्र सीमित भएको हो । यस्तै, भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु बाजुरा जिल्लामा भने शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ३६...