कोरोना एक सातामै आठ गुणासम्म फैलिने भन्दै डब्लूएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन आग्रह गरेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई कोरोनाको दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् । उनले कोरोना रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिने भन्दै संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्ने बताएका छन् । कोरोना आगामी...

‘कोरोना भाइरस भारतबाट सुरु भएर विश्वभर फैलियो’

एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस पहिलो पटक भारतमा उत्पत्ति भइ विश्वभर फैलिएको दाबी गरेका छन् । बेलायती अखबार डेली मेललाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाए अनुसार चिनियाँ एकेडेमी अफ साइन्सेजका वैज्ञानिकहरुले यस्तो दाबी गरेका हुन् । सन् २०१९ को गर्मीयाममा कोरोना भाइरस भारतमा उत्पत्ति भएको वैज्ञानिकहरुको टिमको दाबी छ । कोरोना भाइरस फोहोर पानीको माध्यमबाट मानिसमा सरेको र भारतबाट वुहान पुगेको उनीहरुको दाबी छ । वुहान पुगेपछि यो कोरोना...

भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या...

१० डलरमा उपलब्ध हुने कोभिड-१९ विरुद्धको खोप भारतमा उत्पादन हुने

एजेन्सी । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को शुरुदेखि नै प्रारम्भ हुनेछ । यसै साताको...

बेलायतले निर्माण गरिरहेको कोरोना विरुद्धका खोपमा खराबी देखियो

एजेन्सी । गत सोमबार मात्रै बेलायतको अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप सबैभन्दा सस्तो र प्रभावकारी भएको समाचार आएको थियो । जुन अमेरिकी खोपहरु फाइजर बायो एनटेक र मोर्डनाले निर्माण गरिरहेका खोपभन्दा सस्तो र वितरण तथा भण्डारण गर्न सहज भएको बताइएको थियो । तर खोप परीक्षणको क्रममा केही तथ्यगत खराबी रहेको समाचार बेलायत तथा अमेरिकी संचार माध्यमहरुले सम्प्रेषण गरेका छन् । खोपको सुरक्षाका विषयमा कुनै दुविधा नभए पनि...