अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आउन थालेको छ । यो साता सुनको अन्तर्राष्ट्रिय मूल्य अधिकतम प्रति औंन्स १८७१ डलर पुगेर १८०९ डलरमा झरेको छ । कोभिड-१९ का कारण लगातार बढिरहेको सुनको मूल्य केही समयदेखि घटिरहेको छ । तत्काल सुनको मूल्यमा प्रति औंन्स २५० डलरसम्मले तल झर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । डलरको भाउ र सुनको मूल्यसँगै घटिरहेको छ । डलर कमजोर हुँदा पनि सुनको...

फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ । मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो । यस्तै तेजावी सुन तोलामा ९१...

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने संसारकै दोस्रो धनी

एजेन्सी । अर्बपति उद्यमी एलन मस्क विश्वका धनीहरुको सूचीमा दोस्रो स्थानमा उक्लिनुभएको छ । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार मस्कको टेस्ला कम्पनीको सेयर भाउ बढेसँगै उहाँको सम्पति बढेको हो । टेस्ला कम्पनी विद्युतीय कार निमार्णका लागि परिचित छ । पछिल्लो पटक मात्र मस्कको सम्पति सात अर्ब २० करोड डलरले बढेर एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको हो । मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी...

अमेरिकी डलरसहित कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर ८ गते सोमबार एक अमेरिकी डलरको खरिद दर ११८.३६ रुपैयाँ र बिक्री दर ११८.९६ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४०.३२ रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १५७.२३ रुपैयाँ र बिक्री दर १५८.०३ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४५ रुपैयाँ र बिक्री दर ८६.८९ रुपैयाँ रहेको छ । यता,...