कोरोना संक्रमणबाट दाजुभाइको निधन, थिए कांग्रेसका महासमिति सदस्य

विराटनगर । मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको ज्यान गएको छ । लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा ज्यान गएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै ज्यान गएको हो । उक्त अस्पतालमा बिहीबार राति रतुवामाई–१० की महिलाको पनि ज्यान गएको अस्तालले जनाएको छ । शुक्रबारसम्ममा मोरङमा कोरोनाबाट ज्यान जानेको सख्या...

२० वर्षीय युवतीसहित दुई संक्रमितको निधन, कस्तो थियो अवस्था ?

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमितको निधन भएको छ । सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–८ की ३८ वर्षीया महिलाको सोमबार बिहान १० बजेर ४५ मिनेटमा ज्यान गएको हो । उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा निधन भएको छ । रगत र श्वासप्रश्वास...

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

सखुवासभा । संखुवासभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको हो । प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकताले गोली प्रहार गरेको जनाएको छ । विप्लव कार्यकताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ खोलेको जनाइएको छ ।...

२५ वर्षिया कोरोना संक्रमित युवतीको निधन

काठमाडौं । कोरोना संक्रमित एक २५ वर्षिया युवतीको निधन भएको छ । धरानस्थिति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा झापा घर भएकी ती युवतीको निधन भएको अस्पतालले जनाएको छ । उनीमा यही २७ कार्तिकमा कोरोना पोजेटिभ देखिएको र २९ गते शनिबार राति साढे १० बजे निधन भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकको शव व्यवस्थापन नियम अनुसार हुने उनले बताए । ...

कोरोना बिरामीसँग ४ लाख ७८ हजार उपचार खर्च मागियो

विराटनगर । विराटनगरका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा सरकारले तोके भन्दा बढी आफूखुसी शुल्क तोकेर उपचार गर्ने कार्य अघि बढाएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ । सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन २ हजार, लक्षण देखिएकाको अक्सिजनसहित सामान्य बेडका लागि साढे ३ हजार, आईसीयु बेडका लागि ७ हजार र भेन्टिलेटर बेडको १५ हजार रुपैयाँ तोकेको छ । तर विराटनगरका निजी कोभिड अस्पतालहरुले न्यूनतम ५...