मिस युनिभर्स नेपालका उत्कृष्ट ५० घोषणा, कसले जित्लान उपाधि ?

काठमाडौं । मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि उत्कृष्ट ५० जनाको छनोट गरेको छ । ५०० भन्दा बढी आवेदकबाट छानिएका ९७ क्वालिफायरहरुले अपलोड गरेको बायो, फोटो र भिडियोका आधारमा उत्कृष्ट ५० को छनोट गरिएको हो । जसको घोषणा गत कात्तिक २८ गते एपी वान र युट्युबाट भएको लाइभ कार्यक्रमबाट नग्मा श्रेष्ठ र सुभेक्षा खड्काले गरेका थिए । मिस...

‘सक्कीगोनी’की चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बन्दै !

काठमाडौं । हाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समयदेखि हाँस्य टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा गर्भवती भएकै कारण कलाकारिताबाट ब्रेक लिने बताइएको छ । उनी अब पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’मा नदेखिन सक्ने बताइएको छ । सुटुक्क विवाह गरेकी रक्षा आमा बन्न लागेको कुरा हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमले खुलाएका थिए...

कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण, दिए भाबुक सन्देश

काठमाडौं । कलाकार, निर्देशक निर्मल शर्मा ‘गैडा’ कोरोना संक्रमित भएका छन् । शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफू कोरोना संक्रमित भएको शर्माले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । ‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’ शर्माले...

मनोज गजुरेल आइसीयूमा हुँदा पुर्वपत्नी मीनाको भावुक सन्देश

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्यमा थप समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य लाभको कामना गर्दै उनकी पूर्वपत्नी मीना ढकालले एक भावुक सन्देश लेखेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार एक स्टाटस लेख्दै ढकालले शीघ्र स्वास्थ्य लाभको कामनासहित गजुरेल छ्ट्टिै हार मान्ने मान्छे नभएको बताएकी छिन् । उनले आफू अहिले अलग भएपनि दुई सन्तानको जन्मदाताको रुपमा आजपनि गजुरेललाई उत्तिकै...

कस्तो छ मनोज गजुरेलको स्वास्थ्य अवस्था ? यसो भन्छन् डा. नेपाल

काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ । उक्त अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको बताएका हुन् । सामाजिक सञ्जालमा आएको हल्लामा कुनै सत्यता नरहेको पनि नेपालले बताए । अस्पतालबाट आधिकारिक कुरा नआइ हल्लाको पछि लागेर अफवाह नफैल्याउन पनि नेपालले आग्रह गरेका छन् । कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आराम...