• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

नयाँ अनुसन्धान भन्छ, ‘यी व्यक्तीमा कोरोना संक्रमणबाट ज्यान जाने खतरा बढी’

ShareTweetSubscribe

एजेन्सी । स्विडेनका वैज्ञानिकले हालै गरेको अनुसन्धानले कोरोना संक्रमणबाट ज्यान जाने जोखिम विवाहितलाई भन्दा अविवाहितलाई बढी हुने देखाएको छ । अनुसन्धानकर्ताका अनुसार विवाह गरेका व्यक्तिका तुलनामा बिहे गरेका व्यक्तिमा कोरोना संक्रमण भयो भने ज्यान जानेको खतरा डेढ गुणा बढी हुन्छ। अर्को शोध अनुसार अविवाहित व्यक्ति धेरै रोगबाट ग्रस्त हुन्छन्, जसका कारण उनीहरूको मृत्यु दर उच्च छ ।

स्विडेनको स्टकहोम युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले महिलामा भन्दा पुरुषमा कोरोनाको जोखिम २ गुणा बढी हुने तथ्य पत्ता लगाएको छ । तर पुरुष विवाहित छन् भने जोखिम केही कम हुने अनुसन्धानकर्ताले बताएका छन् । अविवाहित, कम आम्दानी र अशिक्षा भएका पुरुष कोरोना संक्रमणबाट मृत्यु हुने जोखिममा बढी हुने अनुसन्धानकर्ताको दाबी छ ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा अनुसन्धानकर्ता ड्रेफालले भनेका छन्, ‘अन्य देशमा भन्दा स्विडेनमा जन्मेका मानिसमा यस्तो जोखिम बढी देखिएको छ । कोरोनाबाट हुने संक्रमण तथा मृत्युको सम्बन्ध निम्न आय र शिक्षासँग पनि जोडिएको छ ।’

वैज्ञानिकको दाबी के छ भने महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ, किनकि यिनीहरूको शारीरिक बनोट र जीवनशैली नै फरक हुन्छ । कम शिक्षा र आय भएपछि स्वास्थ्य पनि कमजोर हुन्छ । किनकि उसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान पुर्‍याउन सक्दैन ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मोडर्नाको खोपले कति समय काम गर्छ ? खुल्यो यस्तो रहस्य
भारतमा कोभिड-१९ को खोपलाई अनुमति दिइदै, नेपालमा कहिले आउला ?
तीन दिने भर्चुअल आईटी करियर कन्क्लेभ हुँदै
अक्सफोर्डले विकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई अनुमति
पृथ्वीमा आउन सक्छन् एलियन ? वैज्ञानिकहरुको यस्तो खुलासा
आठ सय वर्षपछिको दुर्लभ घटना: शनि र वृहस्पति ग्रह नजिक हुँदै
रगतको आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने !
कोरोना विरुद्धको खोपले देखा पर्न सक्छ यस्ता साइड इफेक्ट

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • दिल्लीबाट रिलिज भएपछि सन्दीपले यसरी सम्झिए आईपीएल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal