• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

यी हुन् कोरोनाको निःशुल्क उपचार हुने ७४ अस्पताल

ShareTweetSubscribe

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ । कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सबै संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले गत कात्तिक ३ गतेदेखि भने शुल्क लिने निर्णय गरेको थियो । तर सरकारको उक्त निर्णयको चौतर्फी विवाद भएपछि सरकारले निःशुल्क उपचारको परिभाषालाई प्रष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड-१९ का लक्षण र चिह्न भएका संक्रमितले सूचीकृत अस्पतालबाट निःशुल्क उपचार पाउने छन् । विगतमा सरकारले कोरोना भाइरसको लक्षण तथा चिह्न नभएका संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको थियो । तर, पछिल्लो पटक भने सरकारले कोभिड-१९ का लक्षण र चिह्न भएका संक्रमितको सरकारी प्रयोगशालामा परीक्षण र निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश
१. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
२. काठमाडौं मेडिकल कलेज, दुवाकोट
३. बयोधा अस्पताल, बल्खु
४. कोरोना अस्थायी अस्पताल ( भरतपुर अस्पताल ), चितवन
५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
६. पाटन अस्पताल
७. नेपाल आर्मी पुलिस फोर्स अस्पताल
८. भरतपुर अस्पताल
९. श्री वीरेन्द्र अस्पताल
१०. न्याम्स÷वीर अस्पताल
११. नेपाल प्रहरी अस्पताल
१२. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
१३. धुलिखेल अस्पताल, धुलिखेल
१४. चितवन मेडिकल कलेज, भरतपुर
१५. कलेज अफ मेडिकल साइन्सेज, भरतपुर
१६. मेघा अस्पताल, ललितपुर
१७. कान्तिपुर अस्पताल प्रा.लि सुविधानगर, काठमाडौं
१८. जनमैत्री अस्पताल, बालाजु, काठमाडौं
१९. केडीसी जेनरल अस्पताल, काठमाडौं
२०. सर्वाङ्ग स्वास्थ्य सदन अस्पताल, कुपण्डोल, ललितपुर
२१. शीर मेमोरियल एड्भेन्टीस अस्पताल
२२. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
२३. राष्ट्रिय ट्रमा सेन्टर
२४. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर
२५. शहिद गंगालाल अस्पताल
२६. सिभिल अस्पताल
२७. नरदेवी आयुर्वेद अस्पताल
२८. मुलपानी अस्पताल
२९. कान्ति बाल अस्पताल
३०. भक्तपुर अस्पताल
३१. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
३२. मानसिक अस्पताल
३३. गौतम बुद्ध इन्टरनेशनल कार्डिक अस्पताल
३४. नेपाल कोरियामैत्री अस्पताल
३५. काठमाडौं भ्याली अस्पताल, सुन्धारा
३६. करुणाअस्पताल प्रा.लि गोल्फुटार, काठमाडौं
३७. गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुर

प्रदेश १
३८. अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल ), विराटनगर
३९. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
४०. विराट मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ

प्रदेश २
४१. जानकी अस्पताल
४२. नारायणी अस्पताल
४३. नेशनल मेडिकल कलेज, वीरगञ्ज
४४. जनकपुर अस्पताल
४५. गजेन्द्र नारायण सिंह अस्पताल

गण्डकी प्रदेश
४६. बाग्लुङ अस्पताल
४७. अस्थायी कोभिड अस्पताल आइसोलेसन वार्ड (पोखरा एकेडेमी अफ हेल्थ साइन्स), पोखरा
४८. पोखरा एकेडेमी अफ हेल्थ साइन्स
४९. जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र, तनहुँ

लुम्बिनी प्रदेश
५०. राप्ती एकेडेमी अफ हेल्थ साइन्स
५१. राप्ती प्रादेशिक अस्पताल
५२. अस्थायी कोभिड अस्पताल, लुम्बिनी
५३. भिम अस्पताल, भैरहवा
५४. नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर
५५. भेरी अस्पताल, नेपालगञ्ज
५६. लुम्बिनी अस्पताल, बुटवल
५७. देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, रुपन्देही
५८. लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल

कर्णाली प्रदेश
५९. अस्थायी कोभिड अस्पताल, सुर्खेत अस्पताल
६०. कर्णाली एकेडेमी अफ हेल्थ साइन्स
६१. सुर्खेत अस्पताल

सुदूरपश्चिम प्रदेश
६२. सेती प्रादेशिक अस्पताल, कैलाली
६३. डडेल्धुरा अस्पताल, डडेल्धुरा
६४. टिकापुर अस्पताल, कैलाली
६५. महाकाली अस्पताल, कन्चनपुर
६६. अछाम अस्पताल
६७. डोटी अस्पताल सिलगडी डाेटी
६८. बझाङ अस्पताल , चैनपुर बझाङ
६९. बाजुर अस्पताल,मार्तडी बाजुरा
७०. दार्चुला अस्पताल, दार्चुला
७१. जोगबुढा अस्पताल, डडेल्धुरा
७२. गोकुलेश्वर अस्पताल गोकुलेश्वर
७३. मालाखेती अस्पताल, कैलाली
७४. बैतडी अस्पताल, बैतडी

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित भेटिए ?
नेपालका यी जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित
आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?
काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शून्य

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • दिल्लीबाट रिलिज भएपछि सन्दीपले यसरी सम्झिए आईपीएल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal