• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

नेपालमा आज मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए ?

ShareTweetSubscribe

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ । गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज भेटिएका मध्ये ७ सय २१ महिला र १ हजार ७९ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित हुनेहरुमा कपिलवस्तुमा ९, लमजुङमा ६, गोरखामा २५, सप्तरीमा १०, मोरङमा ७५, कैलालीमा ६१, प्युठानमा २, झापामा ३३, भक्तपुरमा ६५, तनहुँमा १३, बर्दियामा ३३, कास्कीमा ८३ र बाँकेमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काभ्रेमा ६१, रुपन्देहीमा ३८, ललितपुरमा १९०, काठमाडौंमा ६९२, चितवनमा १७, हुम्लामा २, रसुवामा १, सोलुखुम्बुमा २, नवलपरासी पूर्वमा ९, दाङमा ३६, उदयपुरमा ५, सिरहामा ५, सलार्हीमा १, नवलपरासी पश्चिममा ९, भोजपुरमा २, धादिङमा १५, स्याङ्जामा ८ र गुल्मीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सामा ७, सल्यानमा २, बारामा ५, नुवाकोटमा ८, पाल्पामा ११, रामेछापमा ७, दोलखामा ३, संखुवासभामा २, अर्घाखाचीमा १०, अछाममा १, जुम्लामा १, सिन्धुलीमा २, डडेलधुरामा ५, मकवानपुरमा २, सिन्धुपाल्चोकमा १३, कन्चनपुरमा ७, धनकुटामा ५, खोटाङमा १ र इलाममा ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै पर्वतमा १, महोत्तरीमा २, रुकुम पश्चिममा ३, रौतहटमा ५, पाँचथरमा ३, ओखलढुंगामा १, दार्चुलामा १, धनुषामा २, कालीकोटमा १, म्याग्दीमा १, बागलुङमा २, सुनसरीमा ११०, तेह्थुममा ५, बझाङमा १, दोलखामा ५ र जाजरकोटमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २ लाख ४ हजार ८ सय ५८ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै, नेपालमा एकै दिन थप २४ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ६१ पुगेको छ । १७ हजार ८ सय ५९ जना आइसोलेसनमा रहेका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य
भारतले दिएको कोरोना भ्याक्सिन कत्तिको सुरक्षित ? कस्ता व्यक्तिले लगाउनु हुँदैन ?
जो बाइडेनको नयाँ नीतिले नेपाल र नेपालीमा पार्न सक्छ यस्ता प्रभाव
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित भेटिए ?
नेपालका यी जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित
सन्दीप दिल्ली क्यापिटल्सबाट रिलिज, अब कुन टिमबाट खेल्लान् ?

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • पर्समा झुक्किएर पनि नराख्नुस् यस्ता चिज, बनाउनेछ कंगाल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal