• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

जब नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति

ShareTweetSubscribe

एजेन्सी । आफूलाई मन परेको केटा वा केटीलाई प्रपोज गर्ने तरिका अनेक हुन सक्दछन् । तर, रुसका एक युवकले प्रपोज गर्नका लागि जुन तरिका अपनाएका छन् त्यसले धेरैको होस हवास उडाउन सक्छ ।

आखिर कोही मानिस कसैलाई प्रस्ताव राख्नका लागि यो हदसम्म कसरी जानसक्छ ? यो प्रश्न उठ्नु अस्वभाविक होइन । वास्तवमा ती युवक केही दिनअघि दुर्घटनामा परी घाइते भएका थिए ।

जसका कारण उनको पेटमा गम्भीर चोट लागेको थियो । पेटमा जुन ठाउँमा चोट लागेर काटिएको थियो उनले सोही ठाउँमा एउटा औँठी लुकाएर आफुलाई मनपर्ने नर्सलाई प्रपोज गर्ने अनौठो आइडिया निकाले ।

जब नर्स ती घाइते युवकको घाउको ड्रेसिङ गर्न आइन् र पेटको घाउमाथिको पट्टी हटाउन थालिन् तब उनले पट्टि मुनि औँठी फेला पारिन् । वास्तवमा पेटको त्यो घाउमा औँठी लुकाएर नर्सलाई सरप्राइज दिँदै उनले नर्सलाई प्रपोज गरिहाले ।

कुनै बिरामीले यस्तो पाराले आफुलाई प्रपोज गरेपछि नर्सले के गर्लिन् ? अचम्म त के भयो भने ती नर्सले ती घाइते युवकको प्रेम प्रस्ताव स्वीकारिन् । तर, घाउमा औँठी घुसाउने त्यस्तो मुर्खतापूर्ण कामका लागि भने उनले युवकलाई गाली गरिन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

जब विवाहको दिन बेहुली आफ्नै बहिनी भएको थाहा भयो !
१८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे !
जन्मियो अनौठो बच्चा : आधा शरिर मानिस, आधा माछा
किन यी महिलाले लोग्नेलाई मारेर पकाइन् मासु ?
७ कक्षामा पढ्ने किशोरसँग भागिन् तीन बच्चाकी आमा !
दुइ वटा दाँत भएकी छोरी जन्मेपछि..
श्रीमानसँग सम्बन्धविच्छेद गरेर छोरासँग विहे !
अनौठो रुख, जसलाई काट्दा निस्किन्छ रगत

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • जब फिल्म सेटमै जया बच्चनले रेखाको गाला चड्काइन्

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal