• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

अनौठो चलनः जहाँ विवाहित महिलाले ५ दिनसम्म लगाउँदैनन् कपडा

ShareTweetSubscribe

एजेन्सी । तपाइँले विवाहका अनौठा परम्पराहरु सुन्नुभएकै होला । तर यो परम्परा अझै अनौठो छ । छिमेकी देश भारतमा एउटा यस्तो गाउँ छ जहाँ विवाहित महिलाहरुले ५ दिनसम्म कपडा नै लगाउँदैनन् । ती पाँच दिन महिलाहरु निर्वस्त्र रहन्छन् ।

भारतको हिमाञ्चलस्थित पिणी गाउँमा वर्षौँदेखि यो संस्कार चलिरहेको छ । मणिकर्ण उपत्यकास्थित यो गाउँमा विवाहित महिलाहरुले ५ दिनसम्म अन्य कपडा जिउमा लगाउँदैनन् र केवल ऊनबाट बनेको पछ्यौराले जिउ छोपेर बस्दछन् ।

यी ५ दिनसम्म पुरुषहरुले रक्सी पिउँदैनन् । वर्षका यी पाँच दिन लोग्ने स्वास्नीबीच अरु क्रियाकर्म त परै जाओस् हँसिमजाक र बोलचाल सम्म पनि हुन्न । एक अर्कामा अनजान जस्तै व्यवहार गर्दछन् । महिलाहरु पुरुषको नजिक पर्दैनन् र पुरुषहरुले पनि त्यसक्रममा विभिन्न नियमहरु पालना गर्दछन् ।

हरेक वर्ष अगष्ट १७ देखि २१ सम्मको पाँच दिनलाई कालो महिनाको रुपमा मनाउने चलन छ उक्त गाउँमा । किम्बदन्ती अनुसार परापूर्व कालमा लाहुआ घोडा देवताले राक्षणको संहार गरी गाउँलाई सुरक्षित बनाएको समयदेखि यो परम्परा चलिआएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

देवता खुसी बनाउन आमाले दिइन् ६ वर्षीय छोराको बली
यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ
चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि रोगब्याधी हुन्छ निको
जब नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति
जहाँ लोग्ने र सासु ससुराले नै बेच्छन् आफ्नी पत्नी-बुहारी !
उधारो चुकाउन नसकेपछि ऋणीको पत्नीसँग साहुले विताए रात !
जब कक्षा कोठाभित्रै दुई विद्यार्थीले गरे एक आपसमा विवाह
विवाह गर्न पाउँनु पर्ने माग राख्दै प्रेमीको घर बाहिर धर्ना

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती
  • मलेसियामा समस्यामा पर्नुभयो ? यसरी पाउनुस् समस्याको समाधान
  • मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना विरुद्धको खोप ? यसो भन्छन् मन्त्री त्रिपाठी

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal