• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

कोरोना भाइरस बारे खुल्यो नयाँ रहस्य, संक्रमितलाई हुनेछ यस्तो असर

ShareTweetSubscribe

काठमाडौं । कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड-१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने देखिएको हो ।

व्यक्तिको शुक्राणुको गुणस्तरमा असर परेसँगै यसले उसको प्रजनन् क्षमतामा पनि प्रभावित पार्नसक्ने बताइएको छ । अध्ययनमा भनिएको छ, ‘यो रिपोर्ट पहिलो प्रत्यक्ष प्रमाण दिन्छ कि कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर र पुरुष प्रजनन् क्षमतालाई प्रभावित पार्दछ ।’

कोभिड–१९ संक्रमित पुरुष र स्वस्थ पुरुषको वीर्य जाँच गर्दा स्वस्थ पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्रकिट केही जलेको, फुलेको जस्तो असामान्य रुपमा फेला परेको हो ।

फ्लू जस्तो कुनै पनि भाइरसबाट विरामी पर्नेको केही हप्ता या महिनासम्म शुक्रकिटको संख्या (कहिलेकाहिँ शून्यसम्म पनि) अस्थायी रुपमा कम हुनसक्ने बताइएको छ ।

अध्ययन ठूलोस्तरमा गरिएको नभए पनि कोभिड-१९ संक्रमित नभएका १०५ प्रजननयोग्य पुरुष र ८४ जना कोभिड-१९ संक्रमणयुक्त पुरुषका बीचमा तुलनात्मक रुपमा हेरिएको जनाइएको छ ।

दश दिनको अन्तररालमा ६० दिनसम्म उनीहरुको वीर्यको विश्लेषण गरिएको थियो । त्यसबीचमा कोभिड-१९ बाट संक्रमित व्यक्तिको शुक्रकिट स्वस्थ व्यक्तिको तुलनामा केही जलेको जस्तो, सुन्निएको जस्तो पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

शुक्राणु की एकाग्रता, गतिशीलता र आकार पनि भाइरसबाट नकारात्मक रुपमा प्रभावित बनेको पाइएको उक्त अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै सिएनएनले जनाएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

अक्सफर्डका खोपलाई डब्ल्यूएचओले अनुमति दिँदा नेपाललाई कस्तो फाइदा ?
खानामा समावेश गर्नुहोस् यी चीजहरू, जसले कम गर्छ क्यान्सरको जोखिम
यसो भन्छन् कोरोना खोप लगाएका जनस्वास्थ्यविद् डा. पाण्डे
भारतले दिएको कोरोना भ्याक्सिन कत्तिको सुरक्षित ? कस्ता व्यक्तिले लगाउनु हुँदैन ?
बेलायतमा देखिएको भाइरस बारे यसो भन्छन् जनस्वास्थ्यविद पाण्डे
जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
नेपालमा कोरोना महामारीको दोस्रो लहर आउन नदिन यसो गरौं
विहानको घाम ताप्दा हुन्छ यस्ता फाइदा एवम् बेफाइदा

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal