• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

नेपाल बन्द : राजनीतिमा विवेक र अक्कल बन्द भएपछि फुर्ने आइडिया !

ShareTweetSubscribe

काठमाडौं । राजनीतिमा विवेक र अक्कल एकै चोटी बन्द भएपछि फुर्ने आईडिया नेपाल बन्द भएको लेखक तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्यले बताएका छन् ।

उनले नेकपा प्रचण्ड – नेपाल समुहले भोलि गर्न लागेको आमहड्तालतर्फ लक्षित गर्दै यो एउटा विवेकहीत लम्फू आइडिया भएको तर्क गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।

विज्ञ आचार्यले नेपाल बन्द जस्तो कार्यक्रम तुरुन्त फिर्ता लिन समेत आग्रह गरेका छन् । यस्तो आइडियाले आन्दोलन बलियो हुने होइन, झनै कमजोर बनाउने उनको तर्क छ ।

जसले नेतृत्वलाई जनताबाट टाढा बनाउने आचार्यले बताए । उनले चेतावनीकै भाषामा आन्दोलनलाई बलियो बनाउन बन्दको सहयोग होइन अन्य जनताको सहयोग हुने गरी रचनात्मक कार्यक्रम अघि सार्नुपर्ने तर्फ संकेत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली मिलेर मुलुकमा असंवैधानिक तवरले नियूक्ति तथा निर्णयहरु गर्दै आइरहेको नेकपाले आरोप लगाएका छन् ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सरकार चलाइरहेको नेकपाको एउटा ठूलो समुह प्रचण्ड – नेपाल समुह सडक आन्दोलनमा छन् ।

खै भोलि के बन्द, के खुला तपैंहरू नै जान्नोस्। तपैंहरूको विवेकको ढोका चैं आजै देखि बन्द भएको बुझियो।
जनभावना प्रति थोरै मात्र पनि संवेदनशील हुनुहुन्छ भने विनयशीलताका साथ भोलिको कथित आमहड्ताल फिर्ता लिनोस्। तपाईहरूको आन्दोलनको वैधता उँचो हुन्छ। #नमागिएको_सुझाव @narayan11kaji https://t.co/YaKVjBX0vb

— Surya Raj Acharya (@SuryaRAcharya) February 3, 2021

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय हो र प्रेम ?
‘आफु सक्षम र स्वाभलम्बि बन्न सकेँ महादेव जस्तो श्रीमान छानि छानि पाइन्छ’
दुखको भूमरीमा विदा हुँदै सन् २०२०, नयाँ वर्षसँगै फर्किएला त खुशी ?
के हामी जनता मदारीले नचाउने बाँदर हौं ?
पसिनाको कमाइले हात मुख जोड्दै गरेका उखु किसानले न्याय पाउँनु पर्छ कि पर्दैन ?
खासमा विवाह के हो ?
यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाउन किन हिचकिचाउँछ सरकार ?
‘भुटानले कोरोना महामारी नियन्त्रणमा यसरी पायो सफलता’

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal