• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

ShareTweetSubscribe

एजेन्सी । आम रुपमा विद्यार्थीहरुले विद्यालयमा औपचारिक शिक्षा तथा सीपमूलक शिक्षा समेत प्राप्त गर्दछन् । तर, चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ ।

चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ । चीनमा विगतको एक सन्तान नीतिका कारण त्यहाँको लैंगिक अनुपात निकै खल्बलिएको छ । केटाहरुका लागि बिहे गर्न केटी पाउनसमेत हम्मेहम्मे पर्दछ ।

अर्थात् डेटिङका लागि कुनै युवती पट्याउनका लागि चिनियाँ युवाहरुले निकै कसरत गर्नु पर्दछ । त्यसैले चीनमा डेटिङ स्कुल मात्र होइन डेटिङ सम्बन्धी ट्युसनको व्यापार समेत निकै चम्किएको छ ।

एक रिपोर्ट अनुसार बेइजिङमा लभ इनर्जी नामबाट उक्त डेटिङ स्कुल खुलेको छ । त्यहाँ डेटिङलाई एक नृत्यकलाकै रुपमा लिएर सिकाइन्छ । उक्त स्कूलमा विद्यार्थीहरुले अनलाइनबाट समेत डेटिङ कोर्स पढ्न पाउँछन् ।

त्यसका लागि मासिक करीब ३० डलर बराबरको रकम खर्च गर्नु पर्दछ । तर विद्यालयमै गएर डेटिङ शिक्षा पढ्नका लागि ४५ सय डलर सम्मको शुल्क तिर्नु पर्दछ । उक्त स्कुलमा २३ देखि ३३ वर्ष सम्मका विद्यार्थीहरुले मात्र भर्ना हुन पाउँदछन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

देवता खुसी बनाउन आमाले दिइन् ६ वर्षीय छोराको बली
अनौठो चलनः जहाँ विवाहित महिलाले ५ दिनसम्म लगाउँदैनन् कपडा
चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि रोगब्याधी हुन्छ निको
जब नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति
जहाँ लोग्ने र सासु ससुराले नै बेच्छन् आफ्नी पत्नी-बुहारी !
उधारो चुकाउन नसकेपछि ऋणीको पत्नीसँग साहुले विताए रात !
जब कक्षा कोठाभित्रै दुई विद्यार्थीले गरे एक आपसमा विवाह
विवाह गर्न पाउँनु पर्ने माग राख्दै प्रेमीको घर बाहिर धर्ना

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal