• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

मन परेको मान्छेलाई फकाउन चाहनुहुन्छ ? यस्ता छन् उपाय

ShareTweetSubscribe

काठमाडौं । तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन्,”How to Make Anyone Fall in Love with You” जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन् । ति मध्ये केही टिप्सहरु यस प्रकार छन्;

१. उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु । यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन् कि कोही आफुलाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस ।

२. एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला ।

३. आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुन तरिका उसलाई मन परोस । यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले लगाएको कपडा बढी भल्गर छैन् भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ ।

४. डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन पर्दैन ।

५. तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास गर्नुहोस ।

६. केटाहरुको लागी कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाईलाई सकेसम्म अगाडी ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास गर्नुहोस किनकी केटीहरु चाहान्छन् कि उसको कुरा कसैले सुनोस र राम्रो मानोस ।

७. केटीहरुको लागी केटाहरुको समुहमा हुँदा गरेको कुनै रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्ने काम गर्नुस ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई त्यस कार्य देखी खुसी हुनुहुन्छ ।

८. उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस ।

९. सकेसम्म उसको नजिक रहने प्रयास गर्नुस र केही समयको लागी उ बाट टाढा जानुस । यसो गर्दा उसलाई लागोस कि तपाईसँग बिताएको क्षण निकै नै स्पेशल थियो । याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँबाट तपाईको अनुपस्थितीबाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न सकियोस ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

आज ‘प्रणय दिवस’, यसरी भएको थियो सुरुवात
परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् दिमागलाई तेज बनाउने उपाय
हातको हत्केला हेरेर यसरी थाहा पाउनुहोस् आफ्नो भाग्य
कालो धागोको गर्नुहोस् मात्र यो उपाय, भइन्छ मालामाल
पुरुषको तुलनामा किन बढि बोल्छन् महिला ? यस्तो छ कारण
यी ५ गुण भएका व्यक्ति जीवनमा कहिल्यै हुँदैनन् असफल
युवतीसँगको पहिलो भेटमा यी कुरामा पुग्छ पुरूषको आँखा
बायाँतर्फ किन हुन्छ महिलाको शर्टको बटन ?

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती
  • मलेसियामा समस्यामा पर्नुभयो ? यसरी पाउनुस् समस्याको समाधान
  • मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना विरुद्धको खोप ? यसो भन्छन् मन्त्री त्रिपाठी

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal