• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

‘पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गरे जुत्ताको माला लगाउन तयार छु’

ShareTweetSubscribe

काठमाडौं । नायिका श्वेता खड्काले माझी बस्ती निर्माण र श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर रकम हिनामिना गरेको आफूमाथिको आरोपको खण्डन गरेकी छन् । उनले आज फेसबुकमार्फत ‘माझीबस्ती : यथार्थ र भ्रम’ शीर्षकको लेखबाट रकम हिनामिनाको आरोपको खण्डन गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘मैले श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेकोछु । तर जसले मलाई फाउन्डेसनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’

खड्काले माझी बस्तीको निर्माणकार्य जसरी भए पनि सम्पन्न गर्ने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन ।’

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

‘राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लाञ्छना किन लगाइन्छ ?’
जन्मदिनमा माल्दिभ्स् पुगेर प्रियंका कार्कीको रोमान्स (फोटो फिचर)
पल साहविरुद्ध प्रहरीमा उजुरी, यस्तो छ आरोप
गायिका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए
को होलान् गायिका ईन्दिरा जोशीको प्रेमी ?
बलिउड संगीतमा अर्को नेपाली पाइला, यस्तो छ उनको यात्रा
एलिजाले छाडिन् चलचित्र, यस्तो छ कारण
‘कुर्सीको लडाई छाड, सत्यको लागि लड, जीत तिम्रै हुनेछ’

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि यसो भन्छन् गृहमन्त्री बादल

ताजा अपडेट

  • सरकार र विप्लवको वार्तालाई लिएर यसो भन्छन् डा. भट्टराई
  • काठमाडौंका यी स्थानबाट लगाइँदैछ कोरोनाविरुद्धको खोप
  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal