• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

दोस्रो बिहे गर्दै बलिउड अभिनेत्री दिया मिर्जा

ShareTweetSubscribe

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जाले दोस्रो बिहे गर्ने भएकी छन् । उनले व्यवसायी वैभव रेखीसँग बिहे गर्न लागेकी हुन् । वेभव र दिया आगामी सोमबार (फ्रेबुअरी १५) विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाहमा परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी हुने बताइएको छ । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । वैभव मुम्बईका एक व्यापारी हुन् । उनी मुम्बई बान्द्राको पालीहिल क्षेत्रमा बस्छन् ।

दियाको पहिलो विवाह सन् २०१४ मा साहिल सांगासँग भएको थियो । उनीहरु विवाहको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए । त्यतिबेला दियाले सामाजिक सञ्जालमार्फत आफूले साहिलसँग सम्बन्धविच्छेद गरेको जानकारी गराएकी थिइन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कारण
मलाइ र अर्जुनको विवाह हुन लागेकै हो ?
अभिनेत्री दीया मिर्जाले गरिन् विवाह, को हुन् दुलाहा ?
सुशान्तको सम्झनामा बहिनी श्वेताको भावुक सन्देश
ऐश्वर्यामाथि गम्भीर आरोप, किन दिइनन् स्पष्टिकरण ?
जब प्रियंका चोपडा ब्वाइफ्रेण्डसँग कोठामा रंगेहात समातिन्
अभिनेता सूर्यालाई कोरोना संक्रमण
के श्रद्धा कपुरले रोहन श्रेष्ठसँग गर्दै छिन् विवाह ?

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि यसो भन्छन् गृहमन्त्री बादल

ताजा अपडेट

  • इतिहासको भयानक महामारी, जसले मानिसहरु नाचेरै मरे
  • जहाँ युवतीहरुले किन रोज्दैछन् भाडाको बेहुला ?
  • सरकार र विप्लवको वार्तालाई लिएर यसो भन्छन् डा. भट्टराई
  • काठमाडौंका यी स्थानबाट लगाइँदैछ कोरोनाविरुद्धको खोप
  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal