• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

सुशान्तको सम्झनामा बहिनी श्वेताको भावुक सन्देश

ShareTweetSubscribe

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको हिजो अर्थात १४ फेब्रुअरीबाट ८ महिना पुरा भइसकेको छ । अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् ।

सुशान्तकी बहिनी श्वेतासिंह कीर्तिले सामाजिक सञ्जालमा पोस्टमार्फत उनको याद गरेकी छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै एमोशनल म्यासेज लेखेकी छिन् ।

श्वेताले सुशान्त मुस्कुराएको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज सुनेको पनि छैन । प्लिज फर्किएर आउ ।’ फ्यानले समेत उनले पोष्ट गरेको सुशान्तको तस्बिरमा प्रेम बसाइरहेका छन् ।

सुशान्त १४ जुन २०२० मा बान्द्रास्थित फ्लाइटमा मृत भेटिएका थिए । सीबीआईले यो विषयमा जाँच गरिहेको छ । यसको अलवा एनसीबी र ईडीले पनि यो बिषयमा जाँच गरिरहेको छ । तर अहिलेसम्म यो केस सुल्झिएको छैन । सुशान्तका परिवार र फ्यान अहिले पनि न्यायको बाटो हेरिरहेका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कारण
मलाइ र अर्जुनको विवाह हुन लागेकै हो ?
अभिनेत्री दीया मिर्जाले गरिन् विवाह, को हुन् दुलाहा ?
दोस्रो बिहे गर्दै बलिउड अभिनेत्री दिया मिर्जा
ऐश्वर्यामाथि गम्भीर आरोप, किन दिइनन् स्पष्टिकरण ?
जब प्रियंका चोपडा ब्वाइफ्रेण्डसँग कोठामा रंगेहात समातिन्
अभिनेता सूर्यालाई कोरोना संक्रमण
के श्रद्धा कपुरले रोहन श्रेष्ठसँग गर्दै छिन् विवाह ?

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?

ताजा अपडेट

  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड
  • अब त्रिविका हरेक परीक्षा सीसी क्यामेराको निगरानीमा हुने
  • सभापति देउवा भन्छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’
  • विद्युतीय कारोबारको सीमा बढ्यो, अब दैनिक कति गर्न पाइन्छ ?

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal