• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

अभिनेत्री दीया मिर्जाले गरिन् विवाह, को हुन् दुलाहा ?

ShareTweetSubscribe

एजेन्सी । बलिउड अभिनेत्री दीया मिर्जाले आज सोमबार बिहे गरेकी छन् । उनले आफ्ना प्रेमी वैभव रेखीसँग विवाह गरेकी हुन् । भारतीय सञ्चार माध्यम एनडिटिभीका अनुसार उनीहरूले मुम्बईमा आफ्ना साथी र परिवारका सदस्यको सानो जमघटमा बिहे गरेका हुन् ।

वैभव पेसाले व्यवसायी हुन् । सोमबार साँझ विवाह सकिएपछि उनीहरूले पत्रकारहरूलाई तस्वीर खिच्ने समय दिएका थिए जो विवाह स्थान बाहिर उनीहरूलाई पर्खेर बसेका थिए । मोडलिङबाट करिअर सुरू गरेकी दीया सन् २००० की मिस इन्डिया सेकेन्ड रनर अप र सोही वर्षकी मिस एसिया प्यासिफिक हुन् ।

फिल्म ‘रेहेना है तेरे दिलमे’ बाट बलिउडमा प्रवेश गरेकी दीयाले ‘दम’,’दीवानापन’,’परिणिता’,’लगे रहो मुन्नाभाइ’, ‘सलाम मुम्बई’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा मान्यता दत्तको भूमिकामा देखिएकी थिइन् ।

उनको पछिल्लो बलिउड फिल्म ‘थप्पड’ हो । दीयाको सन् २०१४ मा व्यवसायी शाहिल सांगासँग बिहे भएको थियो । तर सन् २०१९ मा उनीहरूको डिभोर्स भयो ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कारण
मलाइ र अर्जुनको विवाह हुन लागेकै हो ?
सुशान्तको सम्झनामा बहिनी श्वेताको भावुक सन्देश
दोस्रो बिहे गर्दै बलिउड अभिनेत्री दिया मिर्जा
ऐश्वर्यामाथि गम्भीर आरोप, किन दिइनन् स्पष्टिकरण ?
जब प्रियंका चोपडा ब्वाइफ्रेण्डसँग कोठामा रंगेहात समातिन्
अभिनेता सूर्यालाई कोरोना संक्रमण
के श्रद्धा कपुरले रोहन श्रेष्ठसँग गर्दै छिन् विवाह ?

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’

ताजा अपडेट

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड
  • अब त्रिविका हरेक परीक्षा सीसी क्यामेराको निगरानीमा हुने
  • सभापति देउवा भन्छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal