• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

महँगो इन्धन : खरिद ५४ रूपैयाँ हुँदा कर ५५ रूपैयाँ

ShareTweetSubscribe

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ ।

हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ । यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ ।

‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो कर हामीले लिने होइन । सरकारको खातामा जान्छ ।’

निगमका अधिकारीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा त्यसैअनुसार समायोजन गर्नु आफूहरूको बाध्यता रहेको बताए । अहिले निरन्तर मूल्य बढिरहेको छ ।

आयल निगमद्वारा जारी विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

विद्युतीय कारोबारको सीमा बढ्यो, अब दैनिक कति गर्न पाइन्छ ?
तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
सर्लाहीमा १५ करोड बढीको गोलभेँडा उत्पादन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो ?
भारतले फेरि पठायो नयाँ मूल्य, नेपालमा बढ्ला मूल्य ?
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद
प्रतिनिधिसभाका सांसदले ‘विघटित अवधि’को सबै तलब भत्ता पाउने
सरकारको ऋण बढ्यो, हरेक नेपालीको थाप्लोमा कति ?

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि यसो भन्छन् गृहमन्त्री बादल

ताजा अपडेट

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड
  • अब त्रिविका हरेक परीक्षा सीसी क्यामेराको निगरानीमा हुने
  • सभापति देउवा भन्छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal