• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गरिने

ShareTweetSubscribe

एजेन्सी । भारतको नयाँदिल्ली सरकारले आठ कक्षासम्मका विद्यार्थीहरुको परीक्षा नलिने निर्णय गरेको छ । कोरोना संक्रमणको महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेकाले कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरुको लिखित परीक्षालाई असाइन्मेन्ट र प्रोजेक्ट वर्कबाट प्रतिस्थापन गरिएको छ ।

यसैको आधारमा प्राप्ताङ्क र ग्रेड निर्धारण गरी विद्यार्थीहरुलाई उत्तीर्ण गराइने छ । साथै कक्षा शिशुदेखि दुई कक्षासम्म सबै विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सीधै भर्ना गरिने छ ।

दिल्लीका उपमुख्यमन्त्री एवम् शिक्षामन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘कक्षा आठसम्म सबै बालबालिकाहरुलाई नो डिटेन्सन पोलिसी अनुसार उत्तीर्ण गराइने छ । तर यो वर्ष बालबालिकाहरुले सेमी अनलाइन क्लासमा के सिके भनेर बुझ्न जरुरी छ ताकि आगामी शैक्षिक सत्रमा राम्रो तयारी गर्न सकियोस् । त्यसैले हामीले यो वर्ष कक्षा आठसम्मका विद्यार्थीहरुलाई लिखित परीक्षाको सट्टा वर्षभरि वर्कसिट र असाइनमेन्टको आधारमा मूल्यांकन गर्दैछौं ।’

शिक्षामन्त्री सिसोदियाले दिल्ली सरकारले आगामी शैक्षिक सत्रमा बालबालिकाहरुका लागि ‘देशभक्ति पाठ्यक्रम’ ल्याउने घोषणा समेत गरेका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
शनिबार ६ म्याग्निच्यूडको भूकम्प
कोभिड अस्पतालको आईसियूमा आगलागी, तीन जनाको निधन
भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
बेलायतकी रानी एलेजावेथका श्रीमान् युवराज फिलिपको निधन
भारतमा संक्रमणको नयाँ रेकर्ड, एकैदिन ८०२ जनाले गुमाए ज्यान
भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, कस्तो छ अवस्था ?
आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या बारे यसो भन्छ युरोपेली नियामक निकाय

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • मञ्चमै देउवा र पौडेलबीच ‘झम्टाझम्टी’, कार्यकर्ताबीच हाँसो
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal