• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

‘चटक देखेर पूरै सहर छक्क, यो न हो प्रम ओलीको सेटिङ’

ShareTweetSubscribe

काठमाडौं । पत्रकार/लेखक किशोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’ देखेर सबै छक्क परेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भयो भनेर मक्ख परिरहेका बेला सर्वाेच्च अदालतले कम्युनिस्ट एकतै भत्काइदिँदा ‘पूरै सहर’ आश्चर्यचकित भएको विश्लेषण उनले गरेका हुन् ।

‘सेटिङ होस् त यस्तो जब्बरको । पेसेवर जुवाडेलाई पनि माथ गर्ने तिया दाउ नलागे छक्का । छक्का नलागे अदृश्य सेटिङ त पक्का,’ राजनीतिक विश्लेषक नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुन सर्वाेच्च अदालतले प्रतिनिधि सभा ब्युँतायो, त्यसैले भत्काइदियो कम्युनिस्ट एकता । चटक देखेर पूरै सहर छक्क भयो । यो न हो प्रम ओलीको सेटिङ ।’

सेटिंग हाेस त यस्ताे जब्बरकाे । पेशेवार जुवाडेलाई पनि माथगर्ने । तिया दाउ नलागे छक्का । छक्का नलागे अदृश्य सेटिंग त पक्का । जुन सर्बाेच्च अदालतले प्रतिनिधि सभा ब्यूँतायाे, त्यसैले भत्काइदियाे कम्युनिष्ट एकता । चटक देखेर पूरै शहर छक्क भयाे । याे न हाे प्रम अाेलीकाे सेटिंग !

— Kishore Nepal (@kishorenepal) March 10, 2021

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

संग्रौलाको प्रचण्डप्रति कटाक्ष : हारेको जुवाडेझैँ हताश भएर पाखा लागे
पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय हो र प्रेम ?
‘आफु सक्षम र स्वाभलम्बि बन्न सकेँ महादेव जस्तो श्रीमान छानि छानि पाइन्छ’
नेपाल बन्द : राजनीतिमा विवेक र अक्कल बन्द भएपछि फुर्ने आइडिया !
दुखको भूमरीमा विदा हुँदै सन् २०२०, नयाँ वर्षसँगै फर्किएला त खुशी ?
के हामी जनता मदारीले नचाउने बाँदर हौं ?
पसिनाको कमाइले हात मुख जोड्दै गरेका उखु किसानले न्याय पाउँनु पर्छ कि पर्दैन ?
खासमा विवाह के हो ?

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal