• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

तोलामा पाँच सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ShareTweetSubscribe

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार पाँच सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला भाउ १२ सय २५ रुपैयाँ थियो ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

बिहीबार एक हजारले बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?
अमेरिकी डलरको भाउ फेरि बढ्यो, यस्तो छ कारण
दराजले ल्यायो नयाँ वर्षे योजना, के के छ नयाँ अफर ?
मूल्य बढाए पश्चात निगम भन्छ, ‘मासिक एक अर्ब घाटा छ’
डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो ?
फेरि २ अर्ब ७३ करोडको राजस्व छली, सञ्चालक विरुद्ध मुद्दा
अर्थ मन्त्रालयले माग्यो बजेटमा सुझाव, कसरी पठाउने ?
चिनियाँ खोप नेपाल ल्याउन २ करोड बढी लाग्ने !

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal