• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

परिणीति चोपडाले नग्न फोटोसुट गरेपछि..

ShareTweetSubscribe

एजेन्सी । परिणीति चोपडा आजकाल आफ्नो फिल्म साइनाका लागि चर्चामा छिन् । यसवर्ष उनी एकपछि अर्को गर्र्द विभिन्न प्रोजेक्टमा देखिने भएकी छिन् । यी खबरका बीच परिणीतिको एउटा फोटोसुट चर्चामा छ । यो फोटोसुटमा परिणीति चोपडा नग्न अवतारमा देखिएकी छिन् ।

परिणीति चोपडाको यस्तो रुप देखेपछि कतिले उनको यो बोल्डनेसको तारिफ गरेका छन् भने कतिले मज्जाले ट्रोल गरिरहेका छन् । डब्बू रत्नानीको क्यालेन्डरमा सनी लियोनी, कृति सेननदेखि कियारा आडवाणीसम्मका थुप्रै नायिकाले बोल्ड फोटोसुट गराएका छन् ।

अब यो सूचीमा परिणीति चोपडाको नाम आएको छ । डब्बू रत्नानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा परिणीति चोपडा फोटो सेयर गरेका छन् । यो फोटोमा परिणीति नग्न देखिएकी छिन् । यो फोटोमा धेरैले कमेन्ट पनि गरेका छन् ।

एक प्रयोगकर्ताले लेखे, ‘गाडी आएको छ, घरबाट फोहोर निकाल ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो त फोहोर हो, यसलाई चाँडै नै फ्याँक । ’ यस्तै अर्काले लेखेका छन्, ‘ओएमजी कपडा बिना नै ।’

स्मरण रहोस्, परिणीति चोपडाले बडी सेमिङ बारे आफ्नो कुरा राख्दै करियरको सुरुवातमा आफ्नो बढेको तौलका कारण उनले निकै आलोचना झेल्नुपरेको बताएकी थिइन् । उनले बडी सेमिङलाई धर्तीको सबैभन्दा हास्यास्पद चिज भएको बताएकी छिन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

जब फिल्म सेटमै जया बच्चनले रेखाको गाला चड्काइन्
सलमान खानले फिल्म ‘राधे’को रिलिज विषयमा गरे नयाँ खुलासा
बलिउडमा कोरोना संकट, क-कसलाई देखियो पोजेटिभ ?
विवाहको डेढ महिनामै दीयाको सरप्राइज, अभिनेत्री बन्दैछिन् आमा
किरण खेरलाई ब्लड क्यान्सर, अनुपमको भावुक पोस्ट
दिल्लीमा अजय देवगनलाई मानिसहरुले कुटेकै हुन् त ?
बोल्ड तस्वीरसँगै मलाइकाले दिइन् होलीको शुभकामना
आमिर खानलाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal