• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

किरण खेरलाई ब्लड क्यान्सर, अनुपमको भावुक पोस्ट

ShareTweetSubscribe

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा भाजपा सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको पुष्टि भएको छ । यो समाचार बाहिर आएपछि उनको तर्फबाट उनका पति तथा अभिनेता अनुपम खेर र छोरा सिकन्दर खेरले औपचारिक स्टेटमेन्ट बाहिर ल्याएका छन् ।

उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा पनि किरणलाई ब्लड क्यान्सर पुष्टि भएको उल्लेख गरिएको छ । अनुपमले उनको स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।

उनले किरणले यो क्यान्सरलाई जित्ने र थप बलियो भएर बाहिर आउने विश्वास आफूले लिएको बताएका छन् । अनुपमको यो स्टाटसमा धेरैले कमेन्ट गरेका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

जब फिल्म सेटमै जया बच्चनले रेखाको गाला चड्काइन्
सलमान खानले फिल्म ‘राधे’को रिलिज विषयमा गरे नयाँ खुलासा
बलिउडमा कोरोना संकट, क-कसलाई देखियो पोजेटिभ ?
विवाहको डेढ महिनामै दीयाको सरप्राइज, अभिनेत्री बन्दैछिन् आमा
परिणीति चोपडाले नग्न फोटोसुट गरेपछि..
दिल्लीमा अजय देवगनलाई मानिसहरुले कुटेकै हुन् त ?
बोल्ड तस्वीरसँगै मलाइकाले दिइन् होलीको शुभकामना
आमिर खानलाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal