• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

बलिउडमा कोरोना संकट, क-कसलाई देखियो पोजेटिभ ?

ShareTweetSubscribe

एजेन्सी । पछिल्लो समय एकपछि अर्को बलिउडकर्मी कोरोना संक्रमित हुन थालेका छन् । पहिलो लहरमा अमिताभ बच्चन, अभिशेक बच्चन र एश्वर्या राई बच्चन लगायत कोरोना संक्रमित भएका थिए ।

अहिले देखिएको दोस्रो लहरमा अक्षय कुमार, आमिर खान, आलिया भट्ट, भूमि पेडनेकर, विक्की कौशल, कार्तिक आर्यन, रनविर कपुर, गोविन्दा लगायतका बलिउडकर्मी संक्रमित भएका हुन् ।

चलचित्रको छायांकन जारी राखेका उनीहरू कोरोना संक्रमित भएपछि बाँकी काम रोकिएको छ । अबको केही समय बलिउड फेरि शिथिल बन्ने देखिएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

जब फिल्म सेटमै जया बच्चनले रेखाको गाला चड्काइन्
सलमान खानले फिल्म ‘राधे’को रिलिज विषयमा गरे नयाँ खुलासा
विवाहको डेढ महिनामै दीयाको सरप्राइज, अभिनेत्री बन्दैछिन् आमा
किरण खेरलाई ब्लड क्यान्सर, अनुपमको भावुक पोस्ट
परिणीति चोपडाले नग्न फोटोसुट गरेपछि..
दिल्लीमा अजय देवगनलाई मानिसहरुले कुटेकै हुन् त ?
बोल्ड तस्वीरसँगै मलाइकाले दिइन् होलीको शुभकामना
आमिर खानलाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • मञ्चमै देउवा र पौडेलबीच ‘झम्टाझम्टी’, कार्यकर्ताबीच हाँसो
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal