आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला १०० रुपैयाँले सुनको भाउ बढेको हो । त्यस्तै आज...

सुनको मूल्‍य एकैदिन ११ सयले बढ्यो, तोलाको कति पुग्यो ?
-संवाददाता

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा शुक्रबार एकै दिन प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कामय भएको हो । गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार २०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य...

खोप खरिदमा बिचौलियाको चलखेल : प्रधानमन्त्रीले गर्लान् कारबाही ?
-संवाददाता

काठमाडौं । कोरोनाबिरुद्धको खोप खरिदमा बिचौलियाको कमिसन नमिल्दा ५० लाख डोज खोप नेपाल आउन नसकेको समाचार सार्वजनिक भएपछि उनीहरुमाथि कारबाही गर्नुपर्ने आवाज चौतर्फीरुपमा उठेको छ । सरकारले खोप खरिदका लागि भारतमा रहेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेठलाई बैनाबापत रकम दिँदा पनि बिचौलिया हुकम डिस्ट्रिब्युसन्स् एन्ड लजिस्टिक प्राइभेट लिमिटेडका सञ्चालक विजय दुगड र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती रितु सिंह वैद्यको चलखेलका कारण नेपाल सरकारले समयमा खोप...

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
-संवाददाता

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मुल्यमा आइतबारको तुलनामा चाँदी सोमबार ५ रुपैयाले बढेर प्रतितोला १३ सय...

आयल निगमको दाबी, ‘पाक्षिक १०० करोड घाटा हुँदा समेत मूल्य बढाएनौँ’
-संवाददाता

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट शनिबार (१ मे २०२१) गरेको खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले आइतबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ८.७६, डिजलमा प्रतिलिटर ३.४२ र एलपी ग्यासमा प्रतिसिलिण्डर ३७५.१३ रुपैयाँ घाटा रहेको दाबी गरेको छ । निगमको दाबीअनुसार जसले गर्दा निगमलाई पाक्षिक रुपमा १०० करोड (मासिक करिब २०० करोड) नोक्सानी हुन जाने...