
काठमाडौं । फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । भ्यालेन्टाइन्स् डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट...

एजेन्सी । जब विद्यार्थीहरुको परीक्षा नजिक आउँछ, उनीहरुको दिमागमा एउटा डर पैदा हुन्छ कि उनीहरू कसरी यति धेरै कुराहरु सम्झन सक्छन् । यसको लागि बच्चाहरू रातभर जागेर भएपनि पुस्तकहरू पढ्छन् र उनीहरूको दिमागलाई तिखार्ने हर सम्भव प्रयासहरु गर्दछन्, ताकि तिनीहरूले लाभ उठाउन सकून् । तर केही अध्ययन गर्न र याद गर्न, स्वस्थ हुनु पनि एकदम महत्त्वपूर्ण छ । धेरै अध्ययनहरूले बताएका छन् कि केही कुराहरु छन्, जसको प्रयोगले मस्तिष्कको स्वास्थ्य...

काठमाडौं । तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन्,”How to Make Anyone Fall in Love with You” जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन् । ति मध्ये केही टिप्सहरु यस प्रकार छन्; १. उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु ।...

काठमाडौं । नाडीबाट शुरू भएर माथितर्फ जाने रेखालाई भाग्य रेखा भनिन्छ । यो रेखा अनामिकाको मुनि पुगेर सकिन्छ । हस्तरेखामा भाग्य रेखा अत्यन्त महत्वपूर्ण मानिन्छ । यसबाट व्यक्तिको व्यापार, रोजगारीका साथै जीवनका सफलता एवम् असफलता बारे जान्न सकिन्छ । भाग्य रेखा हत्केलामा स्पष्ट देखिने यो रेखा कतै नटुक्रिएको भए उत्तम मानिन्छ । यस्तो रेखाका भएका व्यक्तिको भाग्य अत्यन्त उज्ज्वल हुने मान्यता छ । साथै स्पष्ट एवम् गहिरो भाग्य रेखा भएका...

काठमाडौँ । धर्म र अन्धबिश्वास एक अर्काको पारी-पुरक जस्तै हुन्छन । धर्म मान्नेहारुलाई यो विश्वाश र श्रद्धा हो भने नमान्नेहरुका लागि यो एक फगत अन्धबिश्वास । जसरी बच्चा बिरामी हुँदा कसैको नजर लाग्यो भन्यौ भने यो अन्धबिश्वास हो । त्यस्तै विद्धानले भन्नेगरेको शुभ कामको लागी कालो कपडा लगाउनुहुदैन भन्ने कुरा पनि अन्धबिश्वास नै हो । तर यहाँ त्यस्तो धागोको बारेमा कुरा गरिदैछ । जसलाई लगाउनेहरुले आफुमा नयाँ उर्जा आएको र...