आज वरूथिनी एकादशी व्रत, यस्तो छ महत्व र शास्त्रीय मान्यता
-ज्यो. दुर्गा प्रसाद भण्डारी

काठमाडौं । युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीको महिमा बताउनु भनेर आज्ञा गर्दा श्रीकृष्णजी भन्नु हुन्छ । हे राजन ! यस लोकमा र परलोकमा पनि सुख–सौभाग्य दिने वरूथिनी एकादशी वैशाख कृष्ण पक्षमा हुन्छ । वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वता वर्तीलाई सुख शान्ति हुन्छ । अनि समस्त पापको नाश र नाना प्रकारको सौभाग्यको प्राप्त हुन्छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत वस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छिन् । यो...

आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा गरी मनाइँदै

काठमाडौं । आज चैते दशैँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा नवदुर्गा भगवतीको पूजा आराधना गरिन्छ । चैते दशैँ पर्वका अवसरमा आज हिन्दु धर्म मान्ने नेपालीले घर घरमा दुर्गा भगवतीको विशेष पूजाआजा गर्छन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।...

यो वर्षको होलीमा ४९९ वर्षपछि जुर्दैछ अद्भुत संयोग

काठमाडौं । होली अर्थात फागू पूर्णिमा हरेक वर्ष पूर्ण उल्लासका साथ मनाइन्छ । पूर्णिमाको रातमा होलीका दहन गरिन्छ र भोलि पल्ट रंगका साथ होली खेलिन्छ । यो वर्ष चैत १५ र १६ गते होली पर्व मनाइँदैछ । काठमाडौं लगायत पहाडी क्षेत्रमा चैत १५ गते आईतबार तथा तराईमा चैत १६ सोमबार होली मनाइँदैछ । यद्यपि, विगतका वर्षको तुलनामा यस वर्षको होली पर्व विभिन्न कारणले विशेष रहने भएको छ । ज्योतिषिहरुका अनुसार यस...

बुधबार कुन भगवानको पूजा कसरी गर्ने ?

काठमाडौं । हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति...

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरिदै

काठमाडौं । आज हिन्दुहरूको एक प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा...