‘राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लाञ्छना किन लगाइन्छ ?’

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमार्फत पुन: एक पटक नेपाली महिलाहरुले भोग्नु परेको यथार्थतामाथि आफ्ना धारणा व्यक्त गर्दै एउटा स्टाटस लेखेकी छिन् । अभिनेत्री सिवाकोटीले सोमबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै राजनीतिमा गरिने आरोप, प्रत्यारोप तथा व्यक्तिगत लाञ्छना किन लगाइन्छ ? भन्ने बारेमा जिज्ञासा राखेकी छिन् । ‘तिम्रो राजनीति म बुझ्दिन’ भन्दै अभिनेत्री सिवाकोटीले लेखेकी छिन्–‘अनि बुझदिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लाञ्छना किन लगाइन्छ ?’ ‘तर यती बुझ्छु, वर्षैं भान्साको...

जन्मदिनमा माल्दिभ्स् पुगेर प्रियंका कार्कीको रोमान्स (फोटो फिचर)

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले हिजो भब्य रुपमा आफ्नो जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ एकै साथ मनाएकी छन् । प्रियंका आफ्नो जन्म दिन मनाउनका लागि श्रीमान तथा अभिनेता आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । एक वर्ष अघि आजकै दिन बिवाह बन्धनमा बाँधिएका प्रियंका र आयुष्मानले यो साल माल्दिभ्स् पुगेका हुन् । उनीहरु एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक भएपछि थाहा भएको हो । गतबर्षको फागुण १६ गते बैबाहिक...

पल साहविरुद्ध प्रहरीमा उजुरी, यस्तो छ आरोप

काठमाडौं । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ । कुटपिट...

गायिका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

काठमाडौं । गायिका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा बिबाह गरेका हुन् । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने विषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । ...

को होलान् गायिका ईन्दिरा जोशीको प्रेमी ?

काठमाडौं । कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन् । तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन । हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्ध बारे खुलेकी छन् । उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन् । बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘उनले भने- म तिम्रो तारा । तिमी मेरो जून । प्रतिबद्धताको औंठी ।’ आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर...