प्रहरीले हेलिकोप्टरबाट मोडलको नाङ्गो भिडियो खिचेपछि..

एजेन्सी । इङ्ल्याण्डकी पूर्व ग्ल्यामर मोडल ट्रेसी डिक्सनले प्रहरी विरुद्ध २ करोड क्षति पुर्ति दावी गर्दै मानहानीको मुद्दा दायर गरेकी छिन् । गार्डेनमा नाङ्गै सुतेर सनवाथ लिइरहेको बेला प्रहरी अधिकारीले हेलिकोप्टरबाट उनको भिडियो बनाएको आरोप उनले लगाएकी थिइन् । मिरर वेबसाइटले लेखे अनुसार उक्त सरकारी हेलिकोप्टरमा पावरफुल क्यामेरडा जडान गरिएको हुन्छ । जुन क्यामेराले दुई माइल पर रहेको गाडीको नम्बर समेत खिच्न सक्छ । प्रहरीले सोही क्यामेराले ट्रेसी भिडियो खिचेका...

देवता खुसी बनाउन आमाले दिइन् ६ वर्षीय छोराको बली

एजेन्सी । भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् । ३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कुर्बानी दिएकी हुन् । गर्भवती समेत रहेकी महिलाले घाँटी थिचेर छोराको ज्यान लिएपछि आफैँले प्रहरीलाई खबर गरेकी थिइन् । शाहिदा नाम गरेकी महिलाले आइतबार ३ देखि ४ बजेको समयमा पलक्कडको इमरजेन्सी नम्बर ११२ मा फोन गर्दै प्रहरीलाई घटनाको बारेमा जानकारी दिएकी थिइन् । प्रहरीले...

यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

एजेन्सी । आम रुपमा विद्यार्थीहरुले विद्यालयमा औपचारिक शिक्षा तथा सीपमूलक शिक्षा समेत प्राप्त गर्दछन् । तर, चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ । चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ । चीनमा विगतको एक सन्तान नीतिका कारण त्यहाँको लैंगिक अनुपात निकै खल्बलिएको छ । केटाहरुका लागि बिहे गर्न केटी पाउनसमेत हम्मेहम्मे...

अनौठो चलनः जहाँ विवाहित महिलाले ५ दिनसम्म लगाउँदैनन् कपडा

एजेन्सी । तपाइँले विवाहका अनौठा परम्पराहरु सुन्नुभएकै होला । तर यो परम्परा अझै अनौठो छ । छिमेकी देश भारतमा एउटा यस्तो गाउँ छ जहाँ विवाहित महिलाहरुले ५ दिनसम्म कपडा नै लगाउँदैनन् । ती पाँच दिन महिलाहरु निर्वस्त्र रहन्छन् । भारतको हिमाञ्चलस्थित पिणी गाउँमा वर्षौँदेखि यो संस्कार चलिरहेको छ । मणिकर्ण उपत्यकास्थित यो गाउँमा विवाहित महिलाहरुले ५ दिनसम्म अन्य कपडा जिउमा लगाउँदैनन् र केवल ऊनबाट बनेको पछ्यौराले जिउ छोपेर बस्दछन् । यी...

चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि रोगब्याधी हुन्छ निको

एजेन्सी । एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भनी मूर्ख ठान्लान् सबैले । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उपचारको एकमात्र विकल्प हो भन्ने ठानिन्छ अहिले । तर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको नभएपछि मानिसले चित्त बुझाउनका लागि अनेक उपाय गर्दछ । सायद यो गुफाभित्र छिर्नु पनि एउटा यस्तै उपाय हो । अष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र...