गरिबहरुको बाध्यता : फाटेको जिन्स कसरी बन्यो आधुनिक पुस्ताको फेसन ?
-संवाददाता

एजेन्सी । जिन्स पाइन्ट लगाउने चलन निकै पहिलेदेखि नै चल्दै आएको छ । आज सायदै युवा पुस्ता होलान् जसले जिन्सको प्रयोग नगरुन् । अहिले बजारमा एक मात्रै नभएर कयौं प्रकारको रिप्ड जिन्सको प्रयोग पाउन सकिन्छ । मानव इतिहास बारे शोध गर्ने वाला डेनियल मिलर र सोफी बुडवर्डले आफ्नो पुस्तक ‘ब्लु जिन्स’ को लागि विश्व भ्रमणमा निस्किए । भारत, ब्राजिल, टर्की आदि देशमा उनीले आधाभन्दा धेरैले जिन्स लगाउने गरेको भेटे...

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !
-संवाददाता

एजेन्सी । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस समेत रातारात सेलिब्रिटी बनेका छन् । यस्तै घटना भएको छ पाकिस्तानमा । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको जस्तै अनुहार भएको एक जना पाकिस्तानी भेटिए । निकै सुन्दर स्वरमा गाउन समेत सक्ने क्षमता उनको छ । पेशाको रुपमा कुल्फी व्यापारी ती व्यक्ति गीत गाएरै आफ्नो कुल्फी बेच्ने...

यहाँका महिला जीवनभरमा केवल एक पटक मात्र नुहाउँछन्
-संवाददाता

एजेन्सी । अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् । यहाँका महिलाको सरीरको छालाको रंग पनि रातो हुन्छ । यसको पछाडि पनि ठूलो कारण छ । हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो विशेष खालका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने...

प्रेमी पाउन ४ चोटी भागिन् प्रेमिका, प्रहरी चौकीमै प्रियंकाले गरिन् धुमधाम बिहे !
-संवाददाता

एजेन्सी । मान्छेले प्रेमका लागि कतिसम्म गर्छन् भन्ने उदाहरण भारतको बिहारस्थित रोहतास जिल्लाको डेहरी क्षेत्रमा देखिएको छ । विवाह गर्न प्रेमीप्रेमिकाहरू मन्दिरमा जाने गरेको सुनिन्थ्यो तर भारतमा प्रहरी चौकीमा विवाह भएको घटना बाहिरिएको छ । घरपरिवारले राजी नभएपछि प्रेमीप्रेमिका जोडीले स्थानीय प्रहरी चौकीमा धुमधामसँग बिहे गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार टंडवा गाउँका प्रेमी अभयकान्त र पडुहार गाउँकी प्रेमिका प्रियंकाबीच बच्चैदेखिको प्रेम सम्बन्ध प्रहरी चौकीमा विवाहमा परिणत भएको महिला थानाध्यक्ष...

१८ वर्षकी यी किशोरी किन देखिन्थिन् यस्ती ?
-संवाददाता

एजेन्सी । कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी केवल १८ वर्षकी थिइन् । तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो । असन्ती स्मिथको गत शनिबार निधन भएको हो । उनी ‘हचिन्सन गिल्फोर्ड प्रोगेरिया सिन्ड्रोम नामक एक दुर्लभ खाले रोगबाट ग्रस्त थिइन् । जसकारण आम मानिसको शरीर आठ वर्षमा जति बुढो हुन्छ, उनको शरीर १ वर्षमा त्यति बुढो हुन्थ्यो । यी किशोरीकी...