अब एसएलसी कक्षा १२ मा

काठमाडौं । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ । मूल नियमावलीको नियम ४७(क) मा संशोधन गरी नियमावलीको नियमन (४७) कमा रहेको ‘कक्षा १०’ मा भन्ने शब्दावलीकमो सट्टा ‘कक्षा १२’ मा भन्ने शब्दावली राखिएको छ । जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक...

यस वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलियो

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको हो । मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई दिएपछि नियमावली संशोधन गर्न कानून मन्त्रालयमा पठाइएको जनाइएको छ । मन्त्रिपरिषदले शिक्षा नियमावली २०५९ लाई संशोधन गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस वर्ष १४ महिनालाई शैक्षिक सत्र मान्ने र अर्को वर्ष १०...

त्रिवीको शैक्षिक सत्रमा परिवर्तन, स्नातक फागुन र वैशाखबाट स्नातकोत्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो । विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका...

कहिले आउँछ कक्षा १२ को रिजल्ट ? यसो भन्छ परीक्षा बोर्ड

काठमाडौं । कक्षा-१२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । विद्यालयले भद्रगोल तरिकाले अंक पठाएका कारण सिस्टममा काम गर्न नसकिएको र जसका कारण रिजल्ट प्रकाशन गर्न ढिलाइ भएको उनले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका...

ड्राइभिङ लाइसेन्समा कोटा सिस्टम हट्यो, यसरी भर्नुस् अनलाइन फर्म

काठमाडौं । ड्राइभिङ लाइसेन्सका लागि प्रत्येक दिन कोटा तोकेर मात्र अनलाइन दर्ता गर्ने प्रक्रिया हटेको छ । बिहीबारबाट अनलाइनबाट लाइसेन्सका लागि जति नै दर्ता गर्न सकिने भएको हो । कोरोना महामारीका कारण १० महिनासम्म बन्द रहेको लाइसेन्स परीक्षा सुरु भएपछि कोटा तोकिएको थियो । एकैपल्ट धेरैले अनलाइन आवेदन दिँदा सिस्टममा समस्या आउने भन्दै कोटा तोकेको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको परीक्षा पुन सूचारु भएसँगै...